सामलतुमल बोकेर ट्युसन पढ्न बजारमा

जुम्लाका विद्यालयमा हिउँदमा पढाइ हुँदैन। त्यसैले ट्युसन पढ्न सहर झर्ने विद्यार्थीको लर्को छ।

सम्बन्धित सामग्री

ट्युसन पढ्न निस्केका गृष तीन दिनदेखि वेपत्ता

राजविराज । ट्युसन पढ्नका लागि तीन दिन खघि घरबाट निस्केका राजविराज ५ का गृषचन्द्र देव सम्पर्कबिहीन भएका छन् । घर नजिकैको शिक्षक शशिशंकर कहाँ ट्युसन पढ्न जान्छु भन्दै बुधबार बिहान ९ बजेतिर निस्केका उनी हालसम्म फर्केर नआएपछि चिन्तामा डुबेका परिवारजनले खोजि गरिदिनहुन अपील गरेका छन् । १८ वर्षिय एक मात्र छोरा सम्पर्क बिहीन भएपछि आमा […] The post ट्युसन पढ्न निस्केका गृष तीन दिनदेखि वेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आवश्यक शैक्षिक सामग्री सहयोगपछि पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका

बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ । केही समय पहिले पढ्न र स्कूल जानुपर्छ भनेपछि झर्को मान्ने छोरी राधनामा आएको परिवर्तन देखेर दङ्ग हुनुहुन्छ उनका बुबा भरोसी […]

पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका

लाहान, २० पुस । बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ । केही समय पहिले पढ्न र स्कूल जानुपर्छ भनेपछि झर्को मान्ने छोरी राधनामा आएको परिवर्तन देखेर दङ्ग […]

ट्युसन जान्छु भनेर हिंडेका युवा ८ दिनदेखि बेपत्ता

२० पुस, धरान । धरान उपमहानगरपालिका १७ पटनालीका एक युवा ८ दिनदेखि बेपत्ता छन् । गत पुस १२ गते बिहान घरबाट ट्युसन पढ्न जाने भन्दै हिंडेका १९ वर्षीय पुष्कर बराइली विश्वकर्मा बेपत्ता भएका हुन् । शारीरिक रुपमा सामान्य समस्या भएका, स्पष्ट बोल्न नसक्ने कक्षा १० मा अध्ययनरत पुष्कर हालसम्म सम्पर्कमा नआएको आमा पुष्पाले बताइन् । […]

ट्युसन हिँडेकी किशोरीको हत्या

स्कुलले सञ्चालन गर्दै गरेको एसईई तयारीको अतिरिक्त कक्षा लिने अन्य विद्यार्थीहरू पढ्न थाल्दा खोलामा कविता मृत भेटिएको हल्ला नगरपालिका केन्द्र रामपुर बजारसम्म फैलिइसकेको थियो। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजप्रसाद दाहाल नेतृत्वक...

ट्युसन पढ्न विद्यालय हिँडेकी बालिकाको हत्या

दाइसँग मिलेर सहपाठीले नै हत्या गरेको प्रहरी भनाइ, दुवै पक्राउ उदयपुरमा मंगलबार बिहान ट्युसन पढ्न घरबाट विद्यालय हिँडेकी बालिकाको बाटैमा हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सहपाठी र उनका दाइलाई पक्राउ...

ट्युसन सेन्टरका बालबालिकालाई मोर्डना खोप लगाइँदै

जुम्ला– जुम्लामा सञ्चालित ट्युसन सेन्टरका बालबालिकालाई मोर्डना खोप लगाइने भएको छ । ट्युसन पढ्न आएका बालबालिकालाई सेन्टरमै पुगेर खोप लगाइने भएको हो । विश्व व्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाई खोप लगाइने चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ । जुम्लामा सञ्चालित पाँच वटा ट्युसन सेन्टर छन् । त्यहाँ […]

ट्युसन पढ्न जाँदा किशोरी बलात्कृत

पर्सामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही ठाउँ बस्ने २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् ।  ती किशोरी ट्युसन पढ्न जाने क्रममा कात्तिक ९ गते बिहान उनीहरुले बाटो ढुकी जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगी  जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु

हिमपातका कारण एसइई ट्युसन पढ्ने विद्यार्थीलाई सकस

आइतबारदेखि सुरु भएको हिमपातले सदरमुकाम सिमकोटमा एसइईका ट्युसन पढने विद्यार्थीहरुलाई सकस भएको छ ।  हिमपातसँगै बढेको चिसोका कारण एसइईको ट्युसन पढ्ने  विद्यार्थीलाई  सकस बनाएको छ । ट्युसन पढ्न सदरमुकाम सिमकोट पुगेका कर्णाली माध्यामिक...

दोलखामा ट्युसन पढ्न हिँडेका तीन किशोर बेपत्ता - Naya Patrika

दोलखा सदरमुकाम चरिकोटमा ट्युसन पढ्न हिँडेका तीन किशोर बेपत्ता भएका छन् । बिहान ५ बजे घरबाट ट्युसन पढ्न गएका वर्ष १३ का सागर कार्की, वर्ष १४ का अजय मगर र...पूरा पढ्नुहोस् »