कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएका परीक्षा आजदेखि सुरु
स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो। कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थी परीक्षापूर्वको व्यवस्थापन सहज नहुँदा भने समस्यामा परेका छन्।
काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा अनुसार चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। जेठ २५ गतेसम्म परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ। कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन ग
काठमाडौँ । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तह प्रथम वर्षका परीक्षा नै हुन नपाएका बीए, बीएड, बीएससीतर्फका चार वर्षे र तीन वर्षे परीक्षा आजदेखि भौतिकरुपमै सुरु भएका हुन् । भोलिदेखि व्यवस्थापन संकायको परीक्षा सुरु हुने छन् । आंशिक र रेगुलर सबै परीक्षा आजदेखि हुन […]
काठमाडौं : कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा आजदेखि सुरु भएको छ। परीक्षा आज विहान ७ बजेदेखि सुरु भएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।स्वास्थ्य मापदण्डको पालनासहित परीक्षा आजदेखि सञ्चालन गरिएको जोशीको भनाइ छ। कोभिड–१९ का कारण परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा सुरु भएको हो। परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाएका छन्।