काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना माल्दिभ्समा आयोजना दक्षिण एसियाली राष्ट्रको सर्वाेच्च फुटबल प्रतियोगिता १३औं संस्करणको साफ च्याम्पियनसिप तीन दिन बढी लम्बिने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार साफको समयतालिका तीन दिन बढी लम्ब्याउने निर्णय गर्दै खेल तालिका समेत परिमार्जन गरेको छ । हरेक खेलको बिचमा २ दिन विश्राम दिने भएपछि प्रतियोगिता लम्बिएको हो । ५ राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप […]