काठमाडौं । अमेरिकाले म्यानमार सैनिकले रोहिङ्या समुदायमाथि गरेको हिंसालाई सुनियोजित नरसंहारको संज्ञा दिएको छ । अमेरिकी स्टेट सेक्रेटरी एन्टोनी ब्लिन्केनले सोमबार अमेरिकासँग म्यानमार सैनिकले रोहिङ्या समुदायमाथि गरेको अत्याचार, सामूहिक बलात्कार , हिंसालगायतका जघन्य अपराधको प्रमाण रहेको बताउँदै यस्तो दाबी गरेका हुन् । एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाचलगायतका संस्थाले तयार पारेको रिपोर्टको आधारमा म्यानमार सैनिकले गरेको […]