पुस २५ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।
मौन अवधिमा पालना गर्नुपर्ने नियम ० निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न नहुने ० मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटरवरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार–प्रसार सामग्री...पूरा पढ्नुहोस् »
निर्वाचन आयोगले २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनको लागि आयोगले ती दललाई निर्वाचन चिह्न प्रदान गरेको हो। हेर्नुहोस्, कुन दलले के चिह्न पाए?