देशभर मनसुनी वायुको प्रभाव : गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा

काठमाडाैं । सोमबार देशभर आंशिक बदली भई देशभर वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान ठाउँ ठाउँमा हल्का वर्षा भइरहेको तथा दिनभर कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, […]

सम्बन्धित सामग्री

कर्णाली राजमार्ग एक सातादेखि अवरुद्ध, आवतजावतमा सकस

दसैँ सुरु भएसँगै कर्णाली प्रदेशमा भारी वर्षा भयो। वर्षाले दसैँ त राम्रोसँग मनाउन दिएन नै, दसैँ सकेर कर्मथलो फर्कनेहरूका लागि जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था कायमै छ। कर्णाली राजमार्गको दैलेख, कालिकोट...

यो वर्षको मनसुन शनिबार बाहिरिने

काठमाडौं : सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका थोरै स्थानमा सोमबार भारी वर्षा र एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ। यी दुई प्रदेशका अन्य स्थानसहित सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ। सोमबार बिहान पनि प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ। हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव

पूर्वमा मौसम सुधार हुुँदै, पश्चिममा भारी वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । […]

पूर्वमा मौसम सुधार हुुँदै, पश्चिममा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले देशका  पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ ।महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज उपत्यका मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ । लुम्बिनी, गण्डकी, सु

पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

काठमाडाैँ – मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । […]

पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ ।  पाल्पाको […]

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ। पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा आज ठूलो वर्षाको सम्भावना रहेको छ।  मौसम पुर्वानूमान...

बागमती र लुम्बिनीमा आज भारी वर्षा!

काठमाडौं : उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ। वागमतीसहति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। दिउँसो केही समय रोकिने र साँझ फेरि वर्षा हुने अनुमान छ। पौडेलले मनसुनको समय भएकाले बिहान र साँझपख वर्षा हुने र दिउँसो रोकिने क्रम रहने बताए। उनका शनिबार बागमती र लुम्बिनीमा भारी वर्षा हुनुका साथै देशभरका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आजको मौसम : बागमती र कर्णाली प्रदेशमा भारी वर्षा

काठमाडौं : शनिबार पहाडी भू–भागका केही र अन्य भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना छ।राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।विभागका अनुसार हाल मनसुन

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा सतर्कता अपनाउन आग्रह

देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी …