काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा विचाराधिन विषयलाई संसदमा उठाएको भन्दै काँगेस सांसद अजय चौरसियाको बिरोध गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकमा काँग्रेस सांसद चौरशियाले लामिछानेको नागरिकतासम्बन्धि विवादबारे बोलेका थिए । सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले सो अभिव्यक्ति...