नवलपरासीमा जीप दुर्घटना : मृतक चारै जनाको सनाखत

मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को धौवादीमा जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ। दुर्घटनामा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडाको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ। चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई,

सम्बन्धित सामग्री

रामेछाप जीप दुर्घटना अपडेटः मृत्यु हुने चारै जनाको सनाखत

मन्थली – रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँनजिक) भएको बोलेरो जीप दुर्घटनामा परी मृत्यु हुने चार जनाकै सनाखत भएको छ। रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको बा ११ च ५५३ नं को बोलेरो सडकबाट करिब एक सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु हुनेमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, […]

मृतक चार जनाको सनाखत, शव जिल्ला अस्पताल लगियो

गए राती सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को थायामा बलेरो जीप दुर्घटना दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भईसकेको छ । जसमा सिमकोट गाउँपालिका वडा नम्बर २ का पारस बोहरा, सोही गाउँपालिका वडा नम्बर ७ का पर्व सुनार, नाम्खा गाउँपालिका वडा नम्बर १ का गुरु तामाङ्ग र ढुकी तामाङ्ग रहेका छन् । मृतकको शब पोस्टमार्टमका लागि घटनास्थलबाट ट्याक्टरमा जिल्ला अस्पतालमा पुर्याईएको छ ।