मलेसियामा एकैदिन दुई हजार तीन सय संक्रमित थपिए

मलेसियामा मंगलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।