पत्नीकै योजनामा हत्या, हत्या गरेर भाग्दा भीरबाट लडेर आरोपीको मृत्यु

ललितपुरको बागमती गाउँपालिका–४ प्यूटार घर भएका राजकुमार भुलुनको हत्या भयो । असोज ११ मा गोदावरी नगरपालिका–७ स्थित देवीचौर सलेनी खोल्सामा २९ वर्षीय भुलुनको शव भेटिएको थियो । भुलुनको हत्या आरोपमा प्रहरीले ३ जनालाई सार्वजनिक गरेको छ । हत्यामा संलग्न एकजना आरोपीको भाग्ने क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।  हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भुलुनकी पत्नी २८ वर्षीया रजीना भोलुन, साढु भाई ज्ञान कुमार सिन्तान, साली सुनित

सम्बन्धित सामग्री

पैसाको लेनदेनमा विवाद हुँदा दाजुले गरे भाइको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा बुधबार भीरबाट लडेर मृत अवस्थामा फेला परेका पुरुषको हत्या भएको खुलेको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर १ खला धारा भीरबाट धकेलेर हत्या गर्दा साम्नेगाउँका ७० वर्षीय बीरबहादुर गमालको मृत्यु भएको थियो । गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर गमालले बैंकबाट वृद्ध भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए । बुधबार घर […]

बैतडीमा हत्या आरोपमा दुईजना पक्राउ

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई नियन्त्रणमा लिएको छ।सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आज घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। गत भदौ १० गते भीरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।विजयका बुवा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक नाथ, लक्ष्मण नाथ, र

साथीको हत्या आरोपमा स्याङ्जामा दुईजना जेल चलान

स्याङ्जा । एक महिना अगाडी भीरबाट लडेर मृत्यु भएका भनिएका व्याक्तिको हत्या भएको खुलासा भएको छ । पिकनिक खाएर फर्कदै गर्दा भीरबाट लडेर मृत्यु भएको भनिएका गल्याङ् नगरपालिका ४ का ३२ बर्षिय पदमप्रसाद पाण्डेयको हत्या भएको खुलेको हो । घट्नालगत्तै वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेको नेतृत्वमा घट्नास्थल र संलग्नको अनुसन्धान थालेपछि …

आफन्तबाटै असुरक्षित

गत कात्तिक २ गते अर्घाखाँची, भूमिकास्थान नगरपालिका–१, साम्ने गाउँ बस्ने ६९ वर्षीय वीरबहादुर गमालको आफ्नै दाजु ७६ वर्षीय हिमबहादुर गमालले घोप्टेसाल भन्ने स्थानमा रहेको भीरबाट धकेलेर भाइको हत्या गरे । भीरबाट लडेर भाइको मृत्यु भएको खबर फैलिएसँगै प्रहरीले अनुसन्धानका लागि दाइ हिमबहादुरलाई पक्राउ गरेका हुन् ।