तस्वीर : निषेधाज्ञा खुकुलो भएसँगै बैंकमा बढेको सेवाग्राहीको भीड

बैतडीको सदरमुकाम गोठलापानीस्थित राष्ट्रिय वाणिज्य बैंकमा सेवा लिन आएका सेवाग्राहीको भीड । निषेधाज्ञा खुकुलो भएसँगै बैंक तथा वित्तीय संस्थामा सेवा लिन आउने मानिसहरुको भिडभाड बढेको देखिन्छ । तस्वीर : रासस

सम्बन्धित सामग्री

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि सेवा बन्द

जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दा बाहेकका सबै सेवा बन्द गरिएको हो । कार्यालयको नागरिकता शाखाका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको र  अन्य कर्मचारीमा पनि सामान्य लक्षण देखिएकाले परीक्षणका लागि तयारी भइरहेको उनले बताए ।निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्दा जोखिम पनि बढेकाले  मङ्गलबार एक सूचना जारी

बैंकमा सेवाग्राहीको भीड [तस्बिर]

निषेधाज्ञा खुकुलो भएसँगै बैतडी सदरमुकाम गोठलापानीस्थित राष्ट्रिय वाणिज्य बैंकमा सेवा लिन आएका सेवाग्राही ।  तस्बिरः  रासस

निषेधाज्ञा खुकुलो भएसँगै सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

दुल्लु । निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै लाग्ने गरेको कार्यालय प्रमुखले बताएका छन् । लगभग वैशाखदेखि यही असार १७ गतेसम्म […]