Use App
Read now
(current)
Download
कान्तिपुर
आषाढ २०८१
अपांगता भएकी महिला बलात्कार गरेको आरोपमा पक्राउ
शारीरिक अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा सल्यानमा एक वयस्क पुरुष पक्राउ परेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ दियारगाउँका ४९ वर्षीय सुमन घर्तीमगर बलात्कार आरोपमा पक्राउ परेका हुन् ।
पूर्ण विवरण