यू–१९ टोलीको बिदाइ

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी समेत गोलरक्षक रहेकी अन्जना रानामगरको कप्तानीमा नेपाली महिला यू–१९ फुटबल टोलीले साफ यू–१९ च्याम्पियनसिप खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतियोगितामा सहभागिता जनाउने टोलीलाई बिदाइ गरेको छ । नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बिदाइ कार्यक्रममा राष्ट्रिय […] The post यू–१९ टोलीको बिदाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.