काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिकै अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएकाे हाे । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले गत मङ्गलवार सरकारको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।सरकारले छानबिन समिति गठन गरेपछि स्वतः निलम्बनमा […]