सुनको मूल्य पुनः तोलामा एक लाख रुपैयाँ नाघ्यो

३ पुष, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नयाँ मूल्यवृद्धिसँगै सुनको मूल्य पुनः तोलामा एक लाख रुपैयाँ नाघेको छ । आज छापावाल सुनको मूल्य एक लाख ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य […]

सम्बन्धित सामग्री

सुनको मूल्य तोलामा १ लाख रुपैयाँ नाध्यो

काठमाडौंः साताको पहिलो दिन सुनको मूल्य बढेको छ। गत साता घट्न थालेको मूल्य पुन: तोलामा ६ सय रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ। शुक्रवार सुन तोलामा ४ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९९ हजार ९…

सुनको मूल्य प्रतितोला एक लाख ३०० पुग्यो

२३ मंसिर, काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार एकै दिन तोलामा ६०० रुपैयाँले बढ्दा सुनको मूल्य एक लाख रुपैयाँ नाघेको हो । आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज छापवाल सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ, तेजावी सुनको […]

सुनको मूल्य एक लाख नजिक

१८ मंसिर, काठमाडौं । बिहीबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । नयाँ मूल्य वृद्धिसँगै सुनको मूल्य डेढ महिनामा तोलामा ७ हजार रुपैयाँले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ । आइतबार छापावाल सुनको […]

तोलाको १ लाख नजिक पुग्यो सुनको मूल्य, चाँदीको कति?

काठमाडौं – बिहेको सिजनमा सुन महँगिएको छ । नेपालमा सुनको अत्यधिक खपत हुने महिना मंसिरमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । शुक्रबार सुन झन्डै तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । […]

बिहेको सिजनमा तोलाकै १ लाख नजिक पुग्यो सुनको मूल्य

बिहेको सिजनमा सुन महँगिएको छ । नेपालमा सुनको अत्यधिक खपत हुने महिना मंसिरमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । शुक्रबा रछापावाल सुन सुन झन्डै तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन ९८ हजार एक सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधबारकै तुलनामा बिहीबार सुन पाँच सय रुपैयाँले महँगिएको थियो ।मंगलबारयताको ट्रेन्ड हेर्ने हो भने सुन तीन दिनमै एक हजा

फेरि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ माथि

काठमाडौंः सुनको मूल्य पुनः एक लाख नाघेको छ। गत साता घट्ने क्रममा प्रतितोला ९८ हजार ५ सयसम्म भएको मूल्य पुनः बढ्दै आइतबार १ लाख ३ सय रुपैयाँ भएको छ। गत शुक्रबारका तुलनामा तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा ५ सय बढ्दा शुक्रबार…

एकै दिन तोलामा १३ सय घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । आजको मूल्य तोक्दै महासंघले हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको महासंघले जनाएको थियो । जुन, आज तोलामा १३ सय रुपैयाँको गिरावट आएको छ ।प्रतितोला १३ सय रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० र

सुनको मूल्य फेरि एक लाख नाघ्यो

१० चैत,काठमाडौं । सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघेको छ । बिहीबार तोलामा ११ सय रुपैयाँले घटेको छापावाल सुनको मूल्य बिहीबार पुनः ११ सय रुपैयाँले नै बढेर प्रतितोला एक लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको […]

सुनको मूल्य एक लाख रुपैयाँ नजिक

काठमाडौँ, १८ फागुन । सुनको भाउ बुधबार प्रति तोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बुधबार तेजावी […]

प्रतितोला १ लाख नजिक पुग्यो सुनको मूल्य

नेपाल सुनचाँदी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ । आज एकै दिन तोलामा १९ सय रुपैयाँले बढ्दै सुनको भाउ करिब १ लाख नजिक पुगेको हो । महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ थियो । रुस र युक्रेनबीच चलिरहेको युद्धको