सल्यानका किसान लसुन खेतीमा आकर्षित

सल्यान : छोटो समयमै राम्रो आम्दानी हुने भएकाले सल्यानका किसानहरु लसुन खेतीतर्फ आकर्षित भएका छन्। चिसो हावापानीमा पनि फस्टाउने र तुषारो पनि सहन सक्ने भएकाले लसुन खेती राम्रो भएको बनगाड कुपिण्डे नगरपालिका–३ च्युरीगैराका वीरवल पुनले बताए। लसुनलाई ओसिलो हावापानी आवश्यक पर्ने भएकाले आवश्यक सिंचाईको व्यवस्था गर्न सके उत्पादन अझै बढ्ने उनको अनुभव छ। उनले यस वर्ष पाँच क्विन्टल लसुन बिक्री गरेको बताए। च्युरीगैराका २६ घरधुरीलेनै लसुन खेती गर्दै आइरहेका छन्।किसान दुर्गाबहादुर पुनले प्रतिक्विन्टल

सम्बन्धित सामग्री

लसुनमा आत्मनिर्भर

लसुन उत्पादनमा हुम्ला जिल्ला आत्मनिर्भर भएको छ । आम्दानी धेरै हुन थालेपछि धेरै किसान लसुन खेतीमा आकर्षित हुँदा हुम्ला जिल्ला नै आत्मनिर्भर भएको हो । सिमकोट गाउँपालिका–४ का छिमेल लामाले चार रोपनी जग्गामा लसुन खेती गरेर २५ क्विन्टलभन्दा बढी उत्पादन गरेको बताउनुभयो ।