सीमा सुरक्षा संवादमा समस्या: हाम्राले जान्दैनन् चिनियाँ, उनीहरूले बुझदैनन् नेपाली र अंग्रेजी

नेपाल–चीन नाकामा खटिएका सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरूले चिनियाँ भाषा जान्दैनन्। भाषा नजानेपछि कतिपय अवस्था दुई पक्षले उल्टो बुझ्ने गर्छन्।...