अफगानिस्तानबाट उद्धार गरिएकी महिलाले जहाजमै बच्चा जन्माइन्

अफगानिस्तानबाट उद्धार गरिएकी एक महिलाले उडान पूरा नहुँदै सन्तान जन्माएकी छन्। अमेरिकी सैनिकको कार्गो विमानमा उद्धार गरिएकी महिलालाई उडानकै क्रममा बेथा लागेको थियो। काबुलबाट जर्मनीको रामस्टाइन एअर बेसका लागि उडेको विमानमा ती महिला थिइन्। उनलाई उडानकै बेला बेथा लाग्यो र रामस्टाइनमा विमान होल्डमा राखिएका बेला छोरी जन्माएको अमेरिकी वायु सेनाले जनाएको छ। उनलाई सुत्केरी गराउन […]

सम्बन्धित सामग्री

महिलाले विमानमै जन्माइन् बच्चा

वासिङ्टन ।  अफगानिस्तानबाट उद्धार गरिएकी एक महिलाले विमानमै बच्चा जन्माएको विषय पनि अहिले चर्चाको विषय बनेको छ ।

अफगानिस्तानबाट उद्धार गरिएकी महिलाले विमानमै जन्माइन् सन्तान

अफगानिस्तानबाट अमेरिकी सैन्य विमानमा उद्धार गरिएकी एक अफगान महिलाले विमानमै बच्चा जन्माएकी छन् ।  आइतवार यूएस एयर मोबिलिटी कमान्डले दिएको जानकारीअनुसार, ती महिलालाई आफ्नो परिवारका साथ जर्मनीको रामस्टाइन एयरबेसतिर जाँदै गर्दा सुत्केरी बेथाले च्यापेको थियो ।  उनलाई गाह्रो पर्न थालेपछि एयरक्राफ्ट कमान्डरले विमानको एयर प्रेसर घटाउनका लागि अलि तलको एल्टिट्युडमा विमान झारेका थिए । त्यसले गर्दा आमाको स्वास्थ्य स्थिर भयो र ज्यान बच्यो ।  विमान जर्मनीमा अवतरण गरेलगत्तै अमेरिकी सेनाका स्वास्थ्यकर्मीहरू विमानमा पु...