धनुषामा पेस्तोल देखाएर ८० लाख लुटपाट

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट अज्ञात समूहले पेस्तोल देखाएर लुटेका हुन्।