असोजबाट काठमाडौंका सार्वजनिक स्थलमा चुरोटसूर्ती तान्न नपाइने

काठमाडौं : काठमाडौं महानगरले सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न निषेध गर्ने भएको छ।  महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित भएको महानगरले जनाएको छ। 'संवत् २०७९ आश्विन १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा…