काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासबाट नै बैंकिङ प्रणालीमा देखिएको चरम तरलता अभावले गर्दा बैंकहरुले निक्षेप तान्न एक पछि अर्काे व्यवस्थाको उल्लङ्घन गरेको पाइएको छ ।
अहिले बैंकिङ प्रणालीमा तरलताको चरम अभाव रहेको छ । कोभिडपछि गत आर्थिक वर्षमा भएको उच्च कर्जा विस्तार, सरकारले उच्च मात्रामा उठाएको राष्ट्र ऋण तथा...