विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) समेतलाई सहभागी गराएर सरकार विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री कार्कीको सरकारमा माओवादी र नेकपा एसबाट एक-एक जना मन्त्रीले शपथ ग्रहण गर्न लागेको जनाइएको छ ।
उनले एमालेको आग्रहविपरीत माओवादी र नेकपा एसलाई सरकारमा ल्याउन ला...