शिव शिखर सहकारीका अर्का सञ्चालक पक्राउ

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको करिब १४ अर्ब निक्षेप हिनामिनामा संस्थाका थप एक सञ्चालक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान...