करिब चार लाख अवैध भारतीय नगदसहित युवक पक्राउ

काठमाडौं : प्रतिबन्धित भारतीय मुद्रासहित नेपाली युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। बिहीबार नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका यात्रु तनहुँको व्यास नगरपालिका १२ का रन्जन पाण्डे ३ लाख ९३ हजार ६५० भारतीय रुपैंयासहित पक्राउ परेका हुन्।विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार पाण्डेले लिई आएको ह्याण्ड ब्‍यागलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड  ब्यागेज चेकजाँच गर्ने क्रममा नेपालमा प्रतिबन्धित गरिएको भार

सम्बन्धित सामग्री

प्रतिबन्धित भारतीय नोटसहित युवक पक्राउ

पर्सा : वीरगन्जका आसिफ अंसारी ५ लाख अवैध नेपाली हुन्डी रकमसहित पक्राउ परेको २ दिन काट्न नपाउँदै फेरि त्यहि सीमा नजिकबाट अवैध भारतीय नोटसहित पर्साकै अर्का युवक पक्राउ परेका छन्। पक्राउ पर्ने युवकसँग १ लाख ४८ हजार ५ सय प्रतिबन्धित भारतीय नोट बरामद भएको छ। सो अवैध नोट लिएर भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गरिसक्दा सीमा वारी चेकजाँच गरेको प्रहरीले अभियुक्तलाई रंगेहात पक्राउ गरेको हो।पक्राउ पर्ने युवक पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ का अजय कुमार शर्मा रहेको पर्साका प्रहरी नायव उ