बहालवाला जनप्रतिनिधि पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्वोच्चमा रिट निवेदन

स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दर्ताका लागि निवेदन पेस गरेका हुन्। रिट निवेदनमा आयोगले तयार पारेको आचारसंहिताको...