युवा सचेत नभए नचाहेको व्यक्ति मेयर बन्न सक्छ : गगन थपा

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको नेतृत्व चयनमा युवा सचेत हुनुपर्ने बताएका छन् । काठमाडौंमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै उनले युवालाई अहिलेको राजनीति चित्त नबुझेको र यसलाई बदल्ने चाहना रहेको भन्दै तर मत हाल्दा विचार नगरे गलत व्यक्ति निर्वाचित हुन सक्ने बताए । ‘युवाहरु रिसाउनुभएको छ । […]