कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–७ चुरे पर्वतको काखमा रहेको सुनदेवी ताल मनमोहक छ। चारैतिर पहाड र घना सालको वनले घेरिएको यस तालको मनमोहक दृश्यले यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्ध पार्दछ।
नगरपालिकाको झलारी बजारदेखि करिब १५ किलोमिटरको दूरीमा रहेको तालसम्म पुग्नका लागि आठ किलोमिटर सवारीका साधनमा जान सकिन्छ। त्यसभन्द...