३० वैशाख, विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को स्थायी राजधानी र नामाकरण जेठ महिनाभित्रै टुङ्गो लगाउने बताएका छन् ।
प्रदेश सरकारले त्यसका लागि मुख्य दलका नेताहरुसंग परामर्श गरिरहेको उनले बताए ।
नेपाल पत्रकार महासंघ प्रदेश १ निर्वाचन समितिद्वारा आइतबार विराटनगरमा आयोजित पदस्थापन समारोहमा मुख्यमन्त्री राईले भने 'वहुमतले प्रदेशको नाम र …