काठमाडौँ - राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टिका ढकालले दर्ता भएको पुष्टि गरे । मंगलबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेर प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो ।
त्यसअघि राष्ट्रपति विद्यादेवी भण्ड…