नेपाली कांग्रेस नेतृत्वको सरकारद्वारा नियुक्त नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपाललाई एपेक्स डेभलपमेन्ट बैंकका उच्च अधिकारीसँग मिलेर फाइल लुकाउन सहयोग गरेको आरोपमा हटाउने खेल सुरु भएको छ। उनी ५ वर्षका लागि २०७१ चैत ५ गते गभर्नर नियुक्त भएका हुन्। यो खबर विष्णु बेल्वासेले आजको नागरिक दैनिकमा लेखेका छन्। बैंकिङ क्षेत्रलाई नोक्सानी पु-याएको प्रमाणित भएमा गभर्नरलाई हटाउन…