भक्तपुर नगरको दरबार क्षेत्र प्रवेश गर्दा नेपाली रुपैयाँ भुक्तानी गर्ने पर्यटकले अब १ हजार ८०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौं : अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ। नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरि वृद्धि…