काठमाडौं । बाढी, पहिरोलगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको नेपालमा यो वर्ष २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ ।
प्राधिकरणका...