वेदबहादुर खड्का-
चितवन राष्ट्रिय निकुञ्जको सिमाना भएर बग्ने राप्ती र नारायणी नदीमा ब्याडको रुपमा २०६७ सालयता एउटैमात्र भाले घडियाल गोही थियो। भालेसँग संर्सग गर्न राप्तीका (चितवन) पोथी घडियालहरु ४०/५० किमीसम्म पौड्दै-पौड्दै तल नारायणीमा झर्दथे।
संसर्गको समय करिब ३ महिना (पौष-फाल्गुण महिना) जति भाले-पोथी सँगै बसी सकेपछि भनौँ भाले लागेपछि राप्तीका…