बचत–ऋण सहकारी केन्द्रीय संघ नै संकटमा, साढे ५ अर्ब घाटा नाफामा लेखांकन

२७ चैत, काठमाडौं । देशभरिका बचत तथा ऋण सहकारी संस्थाहरूको केन्द्रीय संघ (नेफ्स्कुन) आर्थिक विचलनका कारण गम्भीर संकटमा परेको देखिएको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० को लेखा परीक्षण प्रतिवेदनमा लेखा परीक्षक (अडिटर) स्वयम्ले नेफ्स्कुनको वित्तीय …