काठमाडौंमा हावाहुरी, प्रतिघन्टा ५० किलोमिटरसम्म बेग

काठमाडौंसहित मध्य र पश्चिम नेपालमा हावाहुरी चलेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित बागमती प्रदेशका धेरै जिल्ला, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा हावाहुरी चलिरहेको छ ।  पश्चिमनेपालमा साँझ...