वीपी प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्री गैरजिम्मेवार बनेको काँग्रेसको आरोप

नेपाली काँग्रेसले धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनको समाधान गर्न प्रतिष्ठानका कूलपति रहेका प्रधानमन्त्री केपी ओली शर्मालाई आग्रह गरेको छ । प्रतिष्ठानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले विषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा काँग्रेस गम्भीर चिन्ता व्यक्त गरेको छ ।पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिष्ठानको