भक्तपुर : सूर्यविनायक नगरपालिका–५, कटुञ्जेस्थित सूर्यनगर टोल विकास समाजले भक्तपुरका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ।
समाचार संकलनका क्रममा विभिन्न स्थानमा पुग्नुपर्ने र त्यसले सञ्चारकर्मीलाई जोखिम बढाउने भन्दै समाजले सञ्चारकर्मीका लागि स्यानिटाइजर, मास्क, ग्लोब्सलगायत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरे...