रुसले पछिल्लोपटक गरेको शृङ्खलावद्ध मिसाइल आक्रमणका कारण विद्युत सेवा नराम्रोसँग प्रभावित भएको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी मिसाइल आक्रमणको निशाना ऊर्जा केन्द्र बन्दा एक करोड भन्दा बढी मानिस अन्धाकारमा बस्न बाध्य भएको बताएका छन् । रुसी मिसाइलका कारण कम्तीमा सातजनाको मृत्यु भएको छ, मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने उल्लेख छ । ‘विद्युत आपूर्ति […]