आर्थिक सहायता लिने दोब्बरले बढे

गत आर्थिक वर्षमा सरकारले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई करिब ७५ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ ।आव २०७७-०७८ को १० महिनासम्ममा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका २७ महिला र एक हजार ७२ पुरुषसहित १ हजार ९९ जना नेपाली श्रमिकहरुका नजिकको हकदारलाई वैदेशिक रोजगार बोर्डले ७० करोड २५ लाख […]