एमसिसीबारे सत्ता गठबन्धन असंवेदनशील भएको रावलको आरोप (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसिसीबारे सत्ता गठबन्धनले असंवेदनशील भूमिका देखाएको आरोप लगाएका छन् । आज (सोमबार) एमसिसीबारे स्मृति पत्र भन्दै सार्वजनिक गरिएको पत्रमा रावलले गठबन्धनको स्पष्ट धारणा नआउँदासम्म बोल्दिन भन्नु अवसरवाद भएको आरोप लगाए । जनताको आवाज उठाउने संसद् निरन्तर अवरुद्ध गरी प्रतिपक्षी दलका नेताको मिलेमतोमा चलाखीपूर्ण ढंगबाट […]