गोरखाको चारवटा सडकखण्ड कालोपत्रेका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । संघीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विभाग र सम्बन्धित स्थानीय तहका प्रमुखबीच सडक कालोपत्रे गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सहिद लखन, वारपाक सुलिकोट, गण्डकी र चुमनुब्री गाउँपालिकाका प्रतिनिधि र स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराका प्रमुखबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।संघीय सरकारको प्रादेशिक एवं स्थानीय सडक […]