४ माघ, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक परे नागरिकलाई घरघरमै गएर कोभिड-१९ विरुद्धको खोप लगाइदिन सरकारलाई भनेको छ । मंगलबार बसेको समिति बैठकपछि निर्णय सुनाउँदै समिति सभापति जयपुरी घर्तीले भनेकी छन्, ‘कोरोना खोप सबैलाई लगाउनुपर्छ । आवश्यक परे नागरिकहरुलाई घरघरमै गएर लगाउनुपर्छ ।’ अपाङ्गता, असाहाय, वृद्धवृद्धा र गर्भवतीलाई भने अनिवार्य रुपमै घरघरमै […]