बुटवल, (नेस) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पार्टीले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको बताउनुभएको छ ।अध्यक्ष दाहालले अन्य पार्टीहरू चुनावमा जुटेकाले आफ्नो पार्टी पनि चुनावको तयारीमा जुट्न लागेको बताउनुभएको छ । बुटवलमा मंगलबार आयोजित पार्टीका नेता रामप्रसाद बन्जाडे टंकमणिको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले पनि त्यसको तयारी […]