चाकुको बास्नाले सुगन्धित ‘टोखाबजार’

काठमाडौँ- माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकुको बास्ना आउन थालेको छ । विशेष गरी नेवार समुदायमा  माघे सङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन बढी छ ।  टोखा नेवार समुदायको मुख्य बस्ती रहेको सहर हो । यो सहरमा काठमाडौँ...