सत्ता गठबन्धनमा चुनावी तालमेलको सम्भावना कति ?

चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनमा एकमत छैन। माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी गठबन्धन कायम गर्न चाहन्छन्। तर, कांग्रेसभित्रै चुनावी तालमेलका विषयमा मतभेद छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा चुनावी तालमेलको पक्षमा छन् भने संस्थापनइतर एक्लै चुनावमा जानुपर्ने अडानमा छ।वैशाख ३० को स्थानीय तहको निर्वाचन नजिँकिदै गर्दा गठबन्धनभित्र चुनावी तालमेलको विषय तीव्र बहसको विषय बनेको छ। शीर्ष नेताहरु चुनावी तालमेल गर्न एकमत देखिन्छन्। तर, अहिलेसम्म संस्थागत निर्णय हुन सकेको छैन।नेकपा ए

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको आयु कति? कसरी अघि बढ्ला सत्ताको समीकरण?

काठमाडौं: प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रारम्भिक मत परिणामसँगै सत्ता गठबन्धन संकटमा परेको छ। अपेक्षित रुपमा एक-अर्का दललाई मत नगएको भन्‍दै दलभित्र असन्तुष्टि सुनिन लागेको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (‍‍एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए। हालसम्मको नतिजाले तालमेल…

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटबारे छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दलहरू कुन दलले कति सिट लिने र तालमेल गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । सिट बाँडफाँटका लागि पाँचवटै दलका नेताहरू सम्मिलित कार्यदलले देशभरका निर्वाचन क्षेत्र र त्यहाँको निर्वाचन […]

सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा, सिट संख्यामा सहमति जुटाउने प्रयास

सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटबारे छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान ११ बजेदेखि नेताहरूबीच छलफल चलिरहेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दलहरू कुन दलले कति सिट लिने र तालमेल गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

कांग्रेसको निष्कर्ष : ‘१०० सिटको अडान तलमाथि हुँदैन’

सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा नेपाली कांग्रेसले १०० सिटको अडान नछोड्ने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १६५ क्षेत्र छन् । गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेर उम्मेदवारी दिने सहमति गरिसकेका छन् । तर कुन दलले कति क्षेत्रमा उम्मेदवारी दिने भन्ने टुंगिएको छैन ।

गठबन्धनमा सिट बाँडफाँटको सकस : कोही फकाउने, कोही घुर्क्याउने

चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दलले सिट बाँडफाँटबारे सहमति जुटाउन सकेका छैनन् । सिट बाँडफाँटको छलफल थालेको एक महिना बित्न लागे पनि तालमेल गर्दा कुन दलले कति हिस्सा लिने भन्ने विषय अझै टुंगिएको छैन । दलहरूबीच सिट बाँडफाँटको विषय झन्–झन् पेचिलो बन्दै गएको छ ।

गठबन्धन कति बलियो ?

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय भएसँगै सम्भावित परिणामबारे बहस हुन थालेको छ । परिणाम आकलनको प्रमुख आधार २०७४ को स्थानीय तह निर्वाचन हो, जसले गठबन्धनको अवस्था बलियो देखाउँछ ।