वीरगञ्जः वीरगञ्ज महानगरपालिकाको मेयरका लागि ३५ जना चुनावी मैदानमा उत्रिएका छन्।
असोज २ गते हुने स्थानीय तहको तेश्रो चरणको निर्वाचन कार्यकतालिका अनुसार बुधबार भएको मनोनयन दर्तामा मेयरका लागि ३५ जनाले र उपमेयरमा ११ जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत विष्णु सुबेदीले जानकारी दिए।
वीरगञ्ज महानगरमा रहेका ३२