काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बोर्ड बैठककै दिन नेपालको दुवै सदनको बैठक बोलाइएको छ । बोर्ड बैठकको चौथो कार्यसूचीमा एमसीसी–नेपाल सम्झौता’bout छलफल हुने भनिएको छ । आज मंगलबार (१४ डिसेम्बर)मा हुने एमसीसी बोर्ड बैठकले मुख्य चारवटा विषयमा छलफल गर्नेछ । जसमा एमसीसीको विषयमा भएको प्रगति, एमसीसी २०२२ का लागि योग्य देशहरूको […]
The post आज एमसीसी बोर्ड बैठकः नेपालसम्बन्धी छलफल चौथो एजेन्डामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.