शताब्दी पुरुष जोशीलाई नर्सिङ सेवा प्रदान गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीलाई चौबिसै घण्टा नर्सिङ सेवा दिने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए । पर्यटनमन्त्री श्रेष्ठले शुक्रबार नै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका थिए । ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै […]