२० माघ, नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गरेकी छन् ।
नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर …
चितवन- चितवनमा पछिल्लो २४ घण्टामा स्क्रब टाइफस र डेंगुका ४ जना बिरामी भेटिएका छन् । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको दैनिक अपडेट अनुसार स्क्रब टाइफसका २ र डेंगुका २ गरी ४ जना बिरामी भेटिएका हुन् । चारै जना संक्रमित रत्ननगर नगरपालिकाका रहेको कार्यालयले जनाएको छ । यो सँगै चितवनमा हालसम्म स्क्रब टाइफसका ५४९ र डेंगुका […]
काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साहले मात्रै चढ्ने गरेको लिफ्ट आइतबारदेखि सबै कर्मचारुी र सेवाग्राहीका लागि खुलाइएको छ। महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनमा महानगरमा रहेको एउटा लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् । कमलादीस्थित भाडाको भवनमा जडान गरिएको लिफ्ट महानगरमा मेयर हुन्जेल पासवर्ड लगाएर बालेन्द्र र उनको सचिवालयका […]
काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताएका छन् । आगामी फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा मंगलबार ललितपुरमा सञ्चारकर्मीसंग छलफल गर्दै अध्यक्ष मगरले कसैको डर त्रासमा नभई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन […]
महोत्तरी– विश्व शान्ति र समृद्ध नेपालको नारासाथ साइकल यात्रा थालेका यात्री आज महोत्तरीको बर्दिबास आइपुगेका छन् । पूर्वको मेचीबाट पश्चिम महाकालीसम्मको यात्रा गत आइतबारबाट थालेका सातजना साइकल यात्री तेस्रो दिन बर्दिबास आइपुगेका हुन् । विश्व शान्ति र भातृत्व, स्वास्थ्य सचेतना र समृद्ध नेपालको कामना यात्राको अभिष्ठ रहेको टोली नेता काठमाडौंको कीर्तिपुरका बासिन्दा ४० वर्षीय कवि […]