प्रदेश–१ को मुख्यमन्त्रीमा आलोपालो गर्न कांग्रेसको माग

विराटनगर । प्रदेश नम्बर–१ प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यहाँ सरकारको नेतृत्व आलोपालोमा हुनुपर्ने बताएका छन् । सरकारको नेतृत्व गर्न नेपाली कांग्रेस तयार रहेको कोइरालाले बताए । आज प्रदेशसभा सचिवालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “वाग्मतीमा एउटा र प्रदेश–१ मा अर्को नियम लागु हुँदैन । यहाँ पनि आलोपालो...